गृहपृष्ठ  |  प्राय सोधिने प्रश्नहरु  |  तस्विर संग्रहालय  |  कर्मचारी परिचय  | लिंकहरु  | सम्पर्क   


English  |  नेपाली   
ताजा खबर

खानेपानी र सरसफाइको सुविधालाई मौलिक अधिकारका रुपमा स्थापित गर्नेसम्बन्धी अन्तरक्रिया2009-10-16

खानेपानी र सरसफाइलाई नागरिकको मौ‍लिक अधिकारका रूपमा स्थापित गर्ने ध्येयले नेपाल पत्रकार महासंघ र नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवाला एवं नागरिक समाजको संयुक्त आयोजनामा सं‍विधानसभा अन्तर्गतको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिसँग यही २०६६ असोज २३ गते समितिको कार्यालय सिंहदरवारमा सम्पन्न एक अन्तरक्रिया सम्पन्न भयो ।
मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभासद्हरु, सञ्चारकर्मीहरू तथा खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको उक्त अन्तरक्रियामा सरसफाइको कमजोर अवस्थाले नागरिक र राज्यले भोग्नु परेका असरहरूको चर्चा गरिनुका साथै खानेपानी र सरससफाइका सुविधालाई नयाँ संवैधान अन्तगर्तको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता र औचित्यका बारेमा छलफल भएको थियो । (कृपया पूर्ण विवरणका लागि तलको लिंक थिच्नुहोस्)


Download file for more information: Interaction with CA Members.pdf


ताजा खबर